Tuesday, 25 August 2020

कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यो पनि पढ्नुहोस बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

source https://www.onlinekhabar.com/2020/08/891963

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More