Tuesday 29 December 2020

ईयु-चीन लगानी सम्झौतामा महत्वपूर्ण प्रगति

१५ पुस, काठमाडौं । युरोपियन युनियन र चीनले लगानी सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा छिटै हस्ताक्षर गर्ने भएका छन् ।

पछिल्लो समयमा भएको वार्ता निकै उपलब्धिमुलक भएको दुवै पक्षले बताएका छन् । सो सम्झौता ईयु र चीनबीचको व्यापार आर्थिक सम्बन्धमा ब्रेक थु्र हुने दुवै पक्षको विश्वास छ ।



source https://www.onlinekhabar.com/2020/12/919921

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More