Sunday 27 December 2020

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ प्रकार

१३ पुस, काठमाडौं । केही समय पहिले बेलायतमा देखिएको कोभिड-१९ को नयाँ प्रकार दक्षिण कोरियामा पनि देखिएको छ ।

कोभिड-१८ विरुद्धको खोप लगाउने कार्यलाई तिव्रता दिइएकै समयमा कोरोनाको नयाँ प्रकारको केस देखिएको त्यहाँका संचारमाध्यमले उल्लेख गरेका छन् । डिसेम्बर २२ मा लण्डनबाट कोरिया आएका एक व्यक्तिमा कोरोनाको नयाँ प्रकार देखिएको हो ।



source https://www.onlinekhabar.com/2020/12/919244

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More