Wednesday, 24 November 2021

सकेसम्म सहमतिमा नेतृत्व चयन गरौं : बादल

९ मंसिर, चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।

तपाईं कुन पदमा उठ्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नगरेको बताए ।



source https://www.onlinekhabar.com/2021/11/1043791

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More