Thursday, 25 June 2020

काभ्रेमा बोधिचित्त लुटेरा र प्रहरीबीच जम्काभेट, गोली चल्यो

१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको छ ।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’



source https://www.onlinekhabar.com/2020/06/876472

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More