Friday 26 February 2021

शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२: १५ बजे पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

अर्को खेल दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

१ अंक जोडेको पुलचोक स्पोर्टस् क्लब तालिकाको पुछारमा छ भने भगवती ५ अङ्कसहित १०औँ स्थानमा छ । १४ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ ।



source https://www.onlinekhabar.com/2021/02/934071

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More