२२ माघ, काठमाडौं । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।
उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।
तस्वीर : आर्यन धिमाल
source https://www.onlinekhabar.com/2021/02/928750
0 comments:
Post a Comment