लोक गायिका नवनीत आदित्य वाइबाको दशैंको महिमा झल्कने गीत ‘तिन धाङ’ सार्वजनिक भएको छ । गीतमा नवनीतकै हजुरबुबा सिंहमान सिंह वाइबाले संगीत भरेका छन् ।
गायिका वाइबा नै फिचर्ड यो गीतको भिडियोलाई शिखर क्षेत्रीले छायांकन गरेका हुन् भने सत्य आदित्य वाइबाले भिडियोको सम्पादन गरेका छन् ।
गायिका नवनीत वाइबा स्वर्गिय लोक गायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् ।
source https://www.onlinekhabar.com/2020/10/905427
0 comments:
Post a Comment