Thursday 26 November 2020

नेपाल र भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक : विदेश सचिव श्रृंगला

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको बताएका छन् । एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए।

कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै उनले भने, जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

यो पनि पढ्नुहोस के–के कुरा भयो भारतीय विदेश सचिवको भ्रमणमा, पढ्नुहोस् १९ बुँदामा

source https://www.onlinekhabar.com/2020/11/911856

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More