Wednesday, 25 November 2020

कोरोना संक्रमित योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

११ मंसिर, चितवन । कोरोना भाइरसबाट संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।

उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।

उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।



source https://www.onlinekhabar.com/2020/11/911635

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More