Saturday, 1 May 2021

कुशलको ‘हावा सरर’ सार्वजनिक

गायक कुशल आचार्यको ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ । कुशल र अंकुश अधिकारीको शब्द रहेको यो गीतमा प्रज्ज्वल लामाको संगीत सुन्न सकिन्छ ।

सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुयाँलको अभिनय छ । सुनेशले खिचेको भिडियोलाई सुनोदले नै सम्पादन गरेका हुन् । गायक कुशलले आफू गीतलाई लिएर आशावादी रहेको बताए ।



source https://www.onlinekhabar.com/2021/05/950238

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More