Saturday, 11 January 2020

विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ

२७ पुस, गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

गुरुङविरुद्ध दायर गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/01/827840

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More