Tuesday, 7 April 2020

स्वयम्भूबाट देखिएको सूर्योदय (फोटो फिचर)

२६ चैत, काठमाडौं । कोभिड १९ रोकथामका लागि सरकारले गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । त्यसैले हिजोआज काठमाडौं कोलाहलमय छैन, शान्त छ । विहानैदेखि सुरु हुने धुवाँ धुलो र गाडीका आवाज सुनिएको छैन ।

बसन्त ऋतुमा मौसम पनि खुलेको छ । आकाश सफा छ । त्यसैले विहानै सूर्योदयको दृश्य मनमोहक देखिएको छ । काठमाडौं उपत्यकाको बीच भागतिर पर्ने अग्लो डाँडामध्ये स्वयम्भू पनि एक हो । बुधबार यहाँबाट देखिएको सूर्योदयको दृश्य हेर्नुहोस्   :



source https://www.onlinekhabar.com/2020/04/852390

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More