१५ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।
रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
source https://www.onlinekhabar.com/2019/12/816000
0 comments:
Post a Comment