Friday 29 January 2021

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् ।

एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ ।

आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई संस्करणकाे फाइनलमा पराजित भएकाे थियाे ।

दाेस्राे संस्करणमा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेकाे थियाे ।

यो पनि पढ्नुहोस फाइनलमा हारको इतिहास तोड्ने योजनामा आर्मी, एपीएफको लक्ष्य अपराजित च्याम्पियन

source https://www.onlinekhabar.com/2021/01/927652

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More