Tuesday 29 October 2019

प्रधानमन्त्रीले लगाए ५ बहिनीको हातबाट भाइटीका

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बहिनीको हातबाट भाइटीका लगाएका छन् ।

तिहारको मुख्य दिन मंगलबार दिउँसो साढे २ बजे ओलीलाई ५ बहिनीले बालुवाटारमा टीका लगाइदिएका हुन् ।

बहिनीले सप्तरंगी टीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि छेउमै थिइन् ।



source https://www.onlinekhabar.com/2019/10/807095

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More