Monday, 6 January 2020

सिड्नीमा नेपाल भ्रमण वर्षको र्‍याली गर्न रोक

२२ पुस, काठमाडौं । सिड्नी प्रहरीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा भ्रमण वर्षको र्‍याली निकाल्न लागिएको थियो । तर प्रहरीले ओपेरा हाउस जानबाट रोकेको छ ।



source https://www.onlinekhabar.com/2020/01/826605

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More