Friday, 3 July 2020

नेपाली सेनाका प्रवक्तामा पौडेल

२० असार, काठमाडौं ।  नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/07/878803

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More