Saturday 28 August 2021

काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

१३ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने आउँदैछन् । बाँकीको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको छ ।

 



source https://www.onlinekhabar.com/2021/08/1005498

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More