Thursday, 26 September 2019

‘भोग अवार्ड’मा मलाइको पोखिएको जवानी

बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए ।

तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै देखियो । सेतो पहिरनमा निकै नै हट बनेर पुगेकी मलाइकाले माहोल नै आफूतिर खिचेकी थिइन् ।

मलाइका अरोरा खानको हट अवतार र उनको पहिरनको अहिले सामाजिक संजालमा समेत खुबै प्रशंसा भैरहेको छ । अवार्ड समारोहमा नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायतका बलिउडकर्मी उपस्थित थिए ।



source https://www.onlinekhabar.com/2019/09/799365

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More