Saturday 28 September 2019

नेकपाका कार्यकर्ताले बिथोले ‘नेपालका लागि नेपाली’को कार्यक्रम

११ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथालेको छ ।

अभियानले चिवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो ।

तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।



source https://www.onlinekhabar.com/2019/09/799856

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More