Friday, 3 July 2020

गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२० असार, काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।



source https://www.onlinekhabar.com/2020/07/878784

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More