२१ साउन, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।
मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।
source https://www.onlinekhabar.com/2021/08/994615






0 comments:
Post a Comment