Monday, 12 August 2019

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

२८ साउन, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूताबासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।



source https://www.onlinekhabar.com/2019/08/787675

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More