Wednesday 26 February 2020

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो ।

 



source https://www.onlinekhabar.com/2020/02/839921

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More