Sunday 17 September 2023

आज राष्ट्रिय विज्ञान दिवस

१ असोज, काठमाडौं ।  आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1367346

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More