Wednesday, 25 December 2019

चौतारी लघुवित्तले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने

१० पुस, रुपन्देही । बुटवलको चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुबित्तको बुटवलमा सम्पन्न चौथो वार्षिक साधारणसभाले १७.८९ प्रतिशत लाभांश वितरण प्रस्ताव पास गरेको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

चौतारीका ५७ शाखा कार्यालय छन् । नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको चौतारी अहिले १५ जिल्लामा कार्यक्षेत्र बनाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/823292

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More