१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।
गुरुङ ४ मतले गच्छदार भन्दा अगाडि छन् ।
४२५८ मत गन्दा खड्काले १८६५, गुरुङले १६९३ र गच्छदारले १६८९ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले १४३२ मत पाएका छन् ।
source https://www.onlinekhabar.com/2021/12/1053139






0 comments:
Post a Comment