२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सुरु हुनुअघि शेरबहादुर देउवा नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । नेता प्रकाशमान सिंहलाई भेटेपछि देउवा निधिको निवास बानेश्वर पुगेका हुन् ।
नेता सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने आफ्नो निर्णय सुनाएका छन् । देउवा निधिबाट पनि समर्थन पाउने आशमा छन् ।
source https://www.onlinekhabar.com/2021/12/1052192






0 comments:
Post a Comment