Sunday, 1 December 2019

कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ ।

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816450

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More