Tuesday 27 April 2021

सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे ।



source https://www.onlinekhabar.com/2021/04/949230

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More