Wednesday 28 April 2021

सेती प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

ती संक्रमित महिला सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/04/949538

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More