Monday 25 April 2022

विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता (सूचिसहित)

१२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा  ११ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति साढे १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ११ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

हेर्नुहोस् सुची :

क्र.सं. नाम उमेर लिङ्ग दल
सक्रिय गौतम २५ पुरुष स्वतन्त्र
उमेश कुमार यादव ४७ पुरुष स्वतन्त्र
अरुण कुमार मण्‍डल ३४ पुरुष जनमत पार्टी (जपा)
नागेश्वर सिंह राजपुत ६९ पुरुष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
रामचन्द्र प्रसाद गौतम ६७ पुरुष नेपाली कांग्रेस (बी.पी.)
टंक प्रसाद गौतम ७१ पुरुष राष्ट्रिय जनमोर्चा
नागेश कोईराला ४८ पुरुष नेपाली काँग्रेस
मृत्युनजय कुमार मीश्र ३९ पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
देवी पौडेल ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
१० अमलेश कुमार कर्ण (कायस्थ) ४४ पुरुष विवेकशील साझा पार्टी
११ सोने लाल राजवंशी ५१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)


source https://www.onlinekhabar.com/2022/04/1116130

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More