Wednesday 16 November 2022

नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।



source https://www.onlinekhabar.com/2022/11/1218933

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More