Monday 5 June 2023

मधेश सरकारको नीति तथा कार्यक्रम आज

२३ जनकपुरधाम, काठमाडौं । मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।



source https://www.onlinekhabar.com/2023/06/1318267

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More