Monday 27 September 2021

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् ।

आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1019378

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More