Tuesday 18 October 2022

८०० मिटर दौडमा सोमबहादुर र फुलमतीले जिते स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

उनीहरु दुबैको व्यक्तिगत तर्फ यो दोस्रो स्वर्ण पदक हो ।

यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।



source https://www.onlinekhabar.com/2022/10/1206813

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More