२६ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।
सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।
दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।
हेर्नुहोस् विज्ञापनको सारांश

source https://www.onlinekhabar.com/2022/10/1203186






0 comments:
Post a Comment