Monday, 10 October 2022

झापा २ मा स्वागत नेपालको उम्मेद्वारी

२५ असोज, काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. २ मा अधिवक्ता स्वागत नेपालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपालले आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभएको बताए ।

जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन संघीय संसदको उम्मेदवार बनेको उनले बताए ।

झापा क्षेत्र नम्बर २ मा एक महिलासहित २० जना उम्मेदवार छन् ।



source https://www.onlinekhabar.com/2022/10/1202694

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More