Friday, 9 December 2022

राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै महाशाखा

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।

१ पुसदेखि कार्यप्रारम्भ हुनेगरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गर्ने केन्द्रीय बैंकले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1230770

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More