३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ ।
मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरे लगतै सर्वदलीय बैठक सुरु भएको हो । बैठकको निर्णयका आधारमा मतगणना सुरु हुने बताइएको छ ।
काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।
source https://www.onlinekhabar.com/2022/05/1125839
0 comments:
Post a Comment