Saturday 26 February 2022

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

१५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।



source https://www.onlinekhabar.com/2022/02/1085723

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More