Friday 29 October 2021

एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल डिसेम्बरमा बंगलादेशमा हुने

१३ कात्तिक, काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल प्रतियोगिता आगामी ८सेम्बरमा हुने भएको छ ।

नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन भलिबल बगामी डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने जनाएको छ ।

यसअऐ कोभिड१९ महामारीले गर्दा २०२० मा सेन्ट्रल जोन प्रतियोगिता हुन सकेको थिएन ।

संघले महिला र पुरुष दुवैको प्रतियोगिता हुने जनाएको छ ।

सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघले छिट्टै पुरुष र महिला टिमको राष्ट्रिय टिमको प्रशिक्षण समेत सुरु गर्ने जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1031774

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More