Saturday, 23 October 2021

सुधिर र बिनाको ‘माया लाउनै जानिन’

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा समावेश ‘माया लाउनै जानिन’ सार्वजनिक भएको छ । यो गीतमा रबिनको नै शब्द तथा संगीत छ । प्रेम र रोमान्समा रमाएका युवायुवतीले थाहै नपाई गरेको प्रेमको कथालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको यो गीतको भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाँइको सम्पादन छ ।



source https://www.onlinekhabar.com/2021/10/1029092

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More